काठमाणडौं ,फागुन २७ । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ पार्टी र २ मोर्चा सम्वद्ध संयुक्त विद्यार्थी संगठनहरूले एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। अखिल क्रान्तिकारी लगायत संयुक्त विद्यार्थी संगठनहरूको बिहिबार काठमाणडौंको शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली भक्तपुर बसपार्क, बागबजार,…


