बुदोकैदो फुलकन्ट्याक्ट राष्ट्रिय प्रतियोगितामा शुक्लाफाँटा शाखाका खेलाडी विभिन्न समुहमा प्रथम स्थान हाँसिल गर्न सफल 

बुदोकैदो फुलकन्ट्याक्ट राष्ट्रिय प्रतियोगितामा शुक्लाफाँटा शाखाका खेलाडी विभिन्न समुहमा प्रथम स्थान हाँसिल गर्न सफल 

On

कञ्चनपुर ,फागुन ,२९ । काठमाडौंमा सम्पन्न सोह्रौ किसिपिडी बुदोकैदो फूलकन्ट्याक्ट कराँते राष्ट्रिय प्रतियोगितामा शुक्लाफाँटा बुदोकैदो शाखाबाट सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । शुक्लाफाँटा शाखाबाट सहभागि खेलाडीहरूले विभिन्न समुहमा प्रथम  स्थान हाँसिल गर्न सफल भएका छन । बुदोकैदो फूलकन्ट्याक्ट कराँते राष्ट्रिय प्रतियोगितामा…

इन्द्रेणी कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

इन्द्रेणी कृषि सहकारी संस्थाको दशौ वार्षिक साधारण सभा सम्पन्न

On

कञ्चनपुर फागुन २९ ।  कञ्चनपुरको बेदकोट नगरपालिका सुन्दरपुरमा रहेको इन्द्रेणी कृषि सहकारी संस्था लि.को  दशौ वार्षिक साधारण सभा एवं चौथो अधिवेसन सनिवार सम्पन्न भएको छ ।अधिवेसनबाट सर्वसम्मत रूपमा संचालक समिति एवं लेखा समिति चयन भएको छ । संचालक समितिको अध्यक्षमा शिवराज भट्ट…

मित्र समाजद्वारा सरसफाई

मित्र समाजद्वारा सरसफाई

On

  कञ्चनपुर । मित्र समाजले कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रमा सरसफाई गरेको छ । शनिबार सार्वजनिक विदाका दिन समाजिक कार्य गर्ने उदेश्यले मित्र समाजले वाणी क्षेत्रमा सरसफाई गरेको हो । समाजिक कार्य गर्ने उदेश्यका साथ सरसफाई गरिएको मित्र समाजले जनाएको छ ।…

एमसीसी खारेजका लागि सयुक्त युवा संगठनहरूले गरे दाङमा बिरोध प्रदर्शन

एमसीसी खारेजका लागि सयुक्त युवा संगठनहरूले गरे दाङमा बिरोध प्रदर्शन

On

ईश्वरी प्रसाद गैरे दाङ ,फागुन २८ , एमसीसी सम्झौता खारेज लागि  छ दलिय मोर्चाको आन्दोलन निरन्तर चलिरहेको छ । एमसीसीको बिरोधमा दाङमा क्रियाशिल छ दलिय पार्टीका युवा मोर्चाले घोराही बजारको ट्राफिक चोकबाट नाराजुलुस लगाउदै नगर परिक्रमा गरेर तुलसीपुर चोकमा पुगेर कोण सभा…

राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीको अध्यक्षमा महरा

राष्ट्रिय कर्मचारी संगठन निजामती कर्मचारीको अध्यक्षमा महरा

On

कञ्चनपुर, । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कञ्चनपुरको अध्यक्षमा भान बहादुर महरा चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी निजामती कञ्चनपुरको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट महराको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो । उपाध्यक्ष…

एमसीसी खारेजका लागि विप्लव निकट युवा लगायत अन्य युवाहरू उत्रिए सडकमा, सयुक्त बिरोध कार्यक्रम सम्पन्न

एमसीसी खारेजका लागि विप्लव निकट युवा लगायत अन्य युवाहरू उत्रिए सडकमा, सयुक्त बिरोध कार्यक्रम सम्पन्न

On

  कञ्चनपुर फागुन २८ ।  नेकपा विप्लव निकट युवा संगठन नेपाल लगायत  ५ दल २ मोर्चा  निकट युवा संगठनहरूले कैलालीमा एमसीसी खारेजका लागि बिरोध प्रदर्शन गरेका छन । सयुक्त युवा मोर्चाका कञ्चनपुर र कैलालीद्वारा आयोजित कार्यक्रम राष्ट्रघाति सम्झौता mccका विरुद्ध सयुक्त युवाहरुको…

सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन

सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन

On

कञ्चनपुर फागुन २८ । सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ । अधिकृत पन्तको ५३ वर्षको उमेरमा निधन भएको हो । शनिबार उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा पन्तको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मस्तिष्क रक्तस्राव भएका…

कांग्रेस सभापति विवाहित महिलासंग रंगेहात फेला

कांग्रेस सभापति विवाहित महिलासंग रंगेहात फेला

On

  नेपाली कांग्रेस बौदीकाली गाउँपालिका वडा नं. २ का वडा सभापति डिल कुमार श्रेष्ठलाई विवाहित महिलासंग रंगेहात फेला पारेपछि स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । नवलपुरको बौदीकालि गाउँपालिका वडा नं. २ का पार्टी सभापति रहेका श्रेष्ठलाई बिहिबार राति घरमा एकाघरको नाता पर्ने…

एमसीसी सम्झौता खारेजका लागि बर्दघाटमा संयुक्त बिद्यार्थी संगठनद्धारा बिरोध प्रदर्शन

एमसीसी सम्झौता खारेजका लागि बर्दघाटमा संयुक्त बिद्यार्थी संगठनद्धारा बिरोध प्रदर्शन

On

नवलपरासी फागुन २७ । नेकपा ( क्रान्तिकारी माओवादी ) सम्बद्ध बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सहित तीन बिद्यार्थी संगठनले एमसीसी पारितका बिरुद्ध बिरोध सभा गरेका छन् । शुक्रवार विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नेकपा (मसाल) निकट अखिल (छैठौ) र क्रान्तिकारी माओवादी निकट…

माओवादी नेता कुमालद्वारा घाईते टुहुरा विद्यार्थीलाई उपचार खर्च सहयोग

माओवादी नेता कुमालद्वारा घाईते टुहुरा विद्यार्थीलाई उपचार खर्च सहयोग

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता भीम कुमालले विद्यालयमा फुटबल खेल्ने क्रममा घाईते भएका भीमदत्त नगरका एक विद्यार्थीको उपचारका लागि आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका घाईते विद्यार्थी टुहुरा अनिश दमाईएको उपचारका लागि नगद सहयोग गरेका…