गणेश एसके /कञ्चनपुर फागुन २३ । कञ्चनपुरमा ६ राजनीतिक दल र दुई मोर्चाद्वारा राष्ट्रघाती MCC सम्झौता त्यसको प्रभाव र राष्ट्रियताको बिषयमा अन्तरक्रिया कार्यक्रम सोमबार भीमदत्त नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओम…


