कञ्चनपुर, फाल्गुन, १० । एमसीसी सम्झौताको बिरोध गर्दै आएका ८ दलिय मोर्चाले फाल्गुन ११ गते देशैभर मसाल जुलुस निकाल्ने तयारी गरेको छ । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लव लगायतका ८ कम्युनिष्ट पार्टीले एमसीसीको बिरोध सयुक्त रुपमा गर्दै आएका छन । एमसीसी सम्झौताको…


