पर्यटनमन्त्री आले पुगे नायलमा

पर्यटनमन्त्री आले पुगे नायलमा

On

कञ्चनपुर, । सुदूरपश्चिम प्रदेश कैलाली,कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा रहेको नायल गाँउमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम बहादुर आले पुगेका छन । शुक्रबार पर्यटनमन्त्री आलेले नायल गाँउ र ताल क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव…

डिलाशैनीका जनताको लागि खुसिको खवर गाउँपालिकाको कार्यालका सम्पुर्ण कार्य वार्ड ७ बाट सञ्चालन गर्न पत्राचार

डिलाशैनीका जनताको लागि खुसिको खवर गाउँपालिकाको कार्यालका सम्पुर्ण कार्य वार्ड ७ बाट सञ्चालन गर्न पत्राचार

On

  कञ्चनपुर, फाल्गुन, १३ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनी गाउँपालिको कार्यालय डिलाशैनी ७ बाट सम्पुर्ण कामकाज सञचालन गर्न पत्राचार गरेको छ। डिलाशैनी गाउँपालिका को कार्यालय हेरफेर गरी वार्ड नम्वर ३ पन्सेरा सार्न २०७७/८/२१ मा नेपाल सरकारमा प्रस्ताव पेस गरिएको…

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाको महेन्द्रनगर शाखामा ATM सेवा शुरू

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाको महेन्द्रनगर शाखामा ATM सेवा शुरू

On

कञ्चनपुर ,फाल्गुन ,१२ । शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले महेन्द्रनगर शाखाबाट ATM सेवा शुरू गरेको छ । सहकारी ऐन २०७४ अन्तर्गत  शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो ATM सेवा विस्तार गेको हो । भक्तपुरको कैशलटारमा मुख्य कार्यालय रहेको  शिव शिखर बहुउदेश्यीय सहकारी …

एमसीसीको बिरोधमा प्रहरीको गोली लागेर हेम राज अवस्थी गम्विर घाइते

एमसीसीको बिरोधमा प्रहरीको गोली लागेर हेम राज अवस्थी गम्विर घाइते

On

कञ्चनपुर ,फाल्गुन, १२ ।  काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरी गोली चलायो  गोली लागेर एक जना गम्विर घाइते भएको छ । बिहिबार काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरीको‌ गोली लागेर डडेल्धुरा घर भएका हेम राज अवस्थी घाइते भएको नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल…

एमसीसीको बिरोधमा कञ्चनपुर जिल्ला प्रशासन घेराउ आन्दोलन थप चर्काउने सयुक्त मोर्चाको घोषणा

एमसीसीको बिरोधमा कञ्चनपुर जिल्ला प्रशासन घेराउ आन्दोलन थप चर्काउने सयुक्त मोर्चाको घोषणा

On

  कञ्चनपुर, फाल्गुन ,१२ । कञ्चनपुरमा एमसीसीको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ।  एमसीसीको बिरोधमाआन्दोलनमा रहेका नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी सहितका विभिन्न ६  दल सहित २ दलिय मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका हुन । बिहीबार दिउँसो नेकपा विप्लव,…

एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस MCCको बिरोधमा आन्दोलन थप चर्किदै

एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस MCCको बिरोधमा आन्दोलन थप चर्किदै

On

  कञ्चनपुर फाल्गुन ११ । राष्ट्रघाती एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस  भएको छ । एमसीसीको बिरोधमा नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी लगायतका ६ कम्युनिष्ट पार्टीले देशभर मसाल जुलुस निकालेका छन । कञ्चनपुरमा राष्ट्रघाती एमसिसीको बिरोधमा नेकपा लगायतका सयुक्त दलको…

जङ्गली हात्ती मृत अवस्थामा फेला

जङ्गली हात्ती मृत अवस्थामा फेला

On

  कञ्चनपुर, फागुन,११ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । शनिबार दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिको जंगली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको हो…

एमसिसी बिरुद्ध कञ्चनपुरमा माओवादी र समाजवादी युवा विद्यार्थीको संयुक्त मसाल जुलुस  

एमसिसी बिरुद्ध कञ्चनपुरमा माओवादी र समाजवादी युवा विद्यार्थीको संयुक्त मसाल जुलुस  

On

  कञ्चनपुर,फाल्गुन  १० । एमसिसी खारेजीको माग अघि सारेर नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी र युवा संगठनले संयुक्त मसाल जुलुस गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका नेता सुरेश भट्टले राष्ट्रघाती एमसीसी बिरुद्धमा माओवादी र समाजवादी पार्टीका युवा र…

मोहित विष्ट बने ईन्टरनेशल विद्यालयका उत्कृष्ठ विद्यार्थी

मोहित विष्ट बने ईन्टरनेशल विद्यालयका उत्कृष्ठ विद्यार्थी

On

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको ईन्टरनेशनल पब्लिक स्कुलका कक्षा १०मा अध्ययनरत छात्र मोहन विष्ट उत्कृष्ठ विद्यार्थी घोषित भएका छन । विद्यालयले चालु शैक्षिक सत्र २०७८ मा मोहन विष्टलाई उत्कृष्ठ विद्यार्थी घोषित गरेर पुरस्कार तथा सम्मान गरेको छ ।   शैल्यशिखर नगरपालिका ६ दार्चुलाका विष्ट…

सिमान्तकृत समुदायको उत्थानका लागि शिक्षा अपरिहार्य छ : प्रेमबती राना

सिमान्तकृत समुदायको उत्थानका लागि शिक्षा अपरिहार्य छ : प्रेमबती राना

On

प्रेमबती राना कञ्चनपुरकी राजनीतिककर्मी, महिला अधिकारकर्मी एव थारु समुदायकी अगुवा हुन । ०६० सालदेखि समाजिक चेतनाका लागि महिला स्वास्थ्य स्वयसेविका समेत रहेकी प्रेमबती निरङकुश राजतन्त्र बिरुद्धमा भएको दोस्रो जनआन्दोलन ०६२÷०६३ मा सहभागि भईन । ०६२ सालदेखि नै राजनीतिमा होमिएकी उनलाई तत्तकालिन तराई…