कञ्चनपुर ,फागुन, १६ । नेपाल बन्दलाई प्रभावकारी बनाउन कञ्चनपुरको महेन्द्रनगर स्थित पूर्वपश्चिम राजमार्गमा र संविधान चोक लगायत विभिन्न ठाउँमा बन्दकर्ताले टायर बालेका छन । अमेरिकी सहयोग MCC परियोजना देश र जनताको हित विपरीत रहेको भभन्दै त्यसलाई खारेज हुनुपर्ने माग राख्दै नेपाल…


