काठमाडौं – माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित भएका मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार जारी गरेको १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार कोरोना संक्रमित भए पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। संक्रमण देखिएका मतदाताका…


