कैलालीमा एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरिएको छ । सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी श्री हिरालाल चौधरीज्यूको अध्यक्षतामा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (DCCM) को बैठकले एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो। वैशाख ३० गतेसम्म लागु हुने गरी…


