राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। उनले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपतिले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पनि पदमुक्त गरेकी छन्। यस अघि सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७६ कार्तिक…

