कैलाली र बझाङका एक–एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीमा रहेको अस्थायी कोरोना अस्पतालमा उपचाररत गोदावरी ३ का ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार क्षेष्ठले बताए। वैशाख ८ गते अस्पताल भर्ना भएका उनीमा…


