ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु

On

कैलाली, १२ वैशाख – डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा कैलालीका एक युवकको मृत्यु भएको छ । अजयमेरु गाउँपालिका १ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगङ्गाका प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो।…

बझाङको चैतली मेला रोक्न प्रहरी परिचालन

बझाङको चैतली मेला रोक्न प्रहरी परिचालन

On

१२ वैशाख, महेन्द्रनगर–बझाङको धार्मिक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ। कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतराई मध्यनजर गर्दै रोकथामका लागी मेला रोक्न प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको हो। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी नेपाल…

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु, ३ हजार १२२ जनामा कोरोना

पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु, ३ हजार १२२ जनामा कोरोना

On

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट…

शुक्लाफाँटाका सबै विद्यालय ७ दिन बन्द

शुक्लाफाँटाका सबै विद्यालय ७ दिन बन्द

On

कञ्चनपुरमा थप अर्काे पालिकाले आफनो सबै बिधालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले सबै विद्यालय सोमबार देखि ७ दिन बन्द हुने निर्णय गरिएको हो। नगरपालिकाले कोभिड १९ को जोखिम बढदै गइरहेको भन्दै नगरभित्रका सञ्चालीत सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु मन्टेस्वरी टयुसनकलास लगायतका…

कञ्चनपुरमा दलित महिला सदस्यमाथी विभेद कायमै, छनौट गरिएका योजना समेत कतौटी

कञ्चनपुरमा दलित महिला सदस्यमाथी विभेद कायमै, छनौट गरिएका योजना समेत कतौटी

On

कञ्चनपुरमा दलित महिला सदस्यमाथी विभेद कायमै रहेको पाइएको छ। आईतवार दलित महिला संघ (फेडो) ले आयोजना गरेको दलित महिला तथा अन्य सिमान्तकृत महिलाहरुको मानव अधिकार तथा सामाजिक न्याय प्रवद्र्धनका लागी मिडियाकर्मीको भुमिका विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा दलित महिला सदस्यले स्थानियतहमा विभेद…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा स्थगन

On

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गते देखी लिइने भनिएका परीक्षा स्थगन गरेको छ। आइतबार विश्वविद्यालयले सूचना जारी गर्दे कोरोना महामारीका कारण तत्काल परीक्षा गर्न सम्भव नदेखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागी परीक्षा स्थगित गरिएको जनाएको हो। सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्द वल्लभ…

बैतडीको मेलौलीद्धारा निजी स्रोतका शिक्षकको व्यवस्थापनमा वार्षिक एक करोड विनियोजन

बैतडीको मेलौलीद्धारा निजी स्रोतका शिक्षकको व्यवस्थापनमा वार्षिक एक करोड विनियोजन

On

१२ वैशाख, महेन्द्रनगर–बैतडीको मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागी वार्षिक एक करोड बजेट विनियोजन गर्दे आएको छ। ४५ विद्यालय रहेको मेलौली नगरपालिकामा निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागी नगरपालिकाले उक्त रकम वार्षीकरुपमा छुट्याउदै आएको हो। मेलौली नगरपालिकाका नगरप्रमुख कृष्ण सिंह नायकले निजी…

सुदूरपश्चिममा कन्ट्याक्ट ट्रेसिङ फितलो : सङ्क्रमण दर बढ्यो

सुदूरपश्चिममा कन्ट्याक्ट ट्रेसिङ फितलो : सङ्क्रमण दर बढ्यो

On

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ। भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ। कैलालीको गौरीफन्टा सीमा नाकाको हेल्थ…

भारतमा दिन दैनिक ३ लाखभन्दा बढी नयाँ संक्रमित भेटिएः झण्डै २८ सयको ज्यान गयो

भारतमा दिन दैनिक ३ लाखभन्दा बढी नयाँ संक्रमित भेटिएः झण्डै २८ सयको ज्यान गयो

On

भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ। शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ। हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो। भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

On

१२ वैशाख, महेन्द्रनगर कोरोनाको जोखिमले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा परीक्षा सञ्चालन रोक्न माग गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्। कोरोना महामारी संक्रमणमा विश्वविद्यालयले जबरजस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालय सहित परीक्षा नियन्त्रकको कार्यालय र सबै विभागका कार्यकक्षमा तालाबन्दी गरेका हुन्।…