महेन्द्रनगरको भृकुटीका शिक्षकमा कोरोना पुष्टि, विद्यालय बन्द

महेन्द्रनगरको भृकुटीका शिक्षकमा कोरोना पुष्टि, विद्यालय बन्द

On

महेन्द्रनगरको भृकुटी माध्यामीक विद्यालयका एक जना शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको हो। विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द गरिएको जानकारी दिए।…

भेरी अस्पतालमा ८१ जनाको परिक्षणमा, ७५ मा कोरोना , चारदिनमा ६ सय थपिए

भेरी अस्पतालमा ८१ जनाको परिक्षणमा, ७५ मा कोरोना , चारदिनमा ६ सय थपिए

On

पछिल्लो पटक कोरोना हटस्पट बनेको बाँकेमा कोरोना भाइरसको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । विशेष गरेर नयाँ वर्षको आगमनसँगै जिल्लामा कोरोना संक्रमण आक्रामक रूपमा फैलिएको छ । आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८१ नमूना परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको…

सेटिङ्गमा महाकाली अस्पताल दोहन !

सेटिङ्गमा महाकाली अस्पताल दोहन !

On

आफ्नालाई टेण्डर नपरेपछि सिण्डिगेटमा दोस्रो टेण्डर आब्हान कञ्चनपुर बिरामीको उपचारको थलो वा दोस्रो जिवनका रुपमा अस्पताललाई लिईन्छ । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अस्पताल उपचार थलो र बिरामीको दोस्रो जिवन नभई नरर्किय जिवनको थलोका रुपमा विकसित भईरहेको छ । अस्पताल प्रशासनकै…

मोटरसाइकल दुर्घटनामा परि कञ्चनपुरका बोहराको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि कञ्चनपुरका बोहराको मृत्यु

On

मोटरसाइकल दुर्घटनामा परि कञ्चनपुरका एक जनाको मृत्यु भएको छ। सीमावर्ती बजार सम्पुर्णनगरमा मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको बेलौरी नगरपालिका –६ का राजु बोहराको मृत्यु भएको हो। शनिवार साँझ भारतको उत्तर प्रदेश  स्थित सम्पुर्णानगर बजार नजिकै सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक बोहराको घटनास्थल…

बादलले आजै गृहमन्त्रीको शपथ लिँदै

बादलले आजै गृहमन्त्रीको शपथ लिँदै

On

राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन्। आइतबार साँझ…

सेती नदीमा बेपत्ता डोटीका बोगटी परेनन् फेला

सेती नदीमा बेपत्ता डोटीका बोगटी परेनन् फेला

On

सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका डोटीको सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन्। उनी बगेर बेपत्ता भएदेखि अहिलेसम्म पनि उनको अवस्था अज्ञात रहेको डोटी प्रहरीले बताएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा…

भारतमा एकैदिन २ लाख ६० लाख संक्रमित भेटिए, १४ सय ९२ को मृत्यु

भारतमा एकैदिन २ लाख ६० लाख संक्रमित भेटिए, १४ सय ९२ को मृत्यु

On

भारतमा कोरोना संक्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख ६० हजार ५३घ नयाँ संक्रमितको पहिचान भएको छ । यसअघि शुक्रबार २ लाख ३३ लाख संक्रमित भेटिएका थिए। पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार १५६…

गृहमन्त्री थापाको सांसदसँगै गुम्यो मन्त्री पद

गृहमन्त्री थापाको सांसदसँगै गुम्यो मन्त्री पद

On

गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ। नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले…

बाबुरामको टिप्पणी : चेइ नभनी कुकुर पनि जाँदैन ! निम्तो नै नआएको दावी

बाबुरामको टिप्पणी : चेइ नभनी कुकुर पनि जाँदैन ! निम्तो नै नआएको दावी

On

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिजो (शनिबार) डाकिएको सर्वदलीय बैठकमा आफूलाई निम्तो नै नआएको जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक डाकेका थिए। सो बैठकमा जसपाकै नेताहरू अध्यक्ष महन्थ…

आइपिएलः हैदरावादमाथि मुम्बईको १३ रनको जित

आइपिएलः हैदरावादमाथि मुम्बईको १३ रनको जित

On

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ। चेन्नईमा भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । मुम्बईले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर चार बलमा मात्रै १३७ रन…