गौरीफन्टा नाका दुई दिनका लागि बन्द हुने

गौरीफन्टा नाका दुई दिनका लागि बन्द हुने

On

गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ। भारतमा स्थानीय तहको चुनाव हुने भएकाले आईतबार बेलुका ५ बजेदेखि ६ गते सम्म पूर्ण रुपमा बन्द हुने भएको हो। कैलालीका प्रमुख जिल्ला अधिधकारी खगेन्द्र रिजालले भारतमा स्थानीय तहको निर्वाचन भएकाले दुईनका लागि गौरीफन्टा नाका…

सर्वदलीय बैठक : एमसीसी सम्झौता संसदमा टेबल गर्न प्रधानमन्त्रीले खोजे सहमति

सर्वदलीय बैठक : एमसीसी सम्झौता संसदमा टेबल गर्न प्रधानमन्त्रीले खोजे सहमति

On

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन सबै दलहरुलाई आग्रह गरेका छन् । शनिबार आफैंले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमसीसी सम्झौता रोकेको भन्दै सभामुखप्रति आक्रोश पोखेका छन् । बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप…

लकडाउन नगर्न प्रधानमन्त्रीलाई कांग्रेसको खबरदारी

लकडाउन नगर्न प्रधानमन्त्रीलाई कांग्रेसको खबरदारी

On

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउनमा जान नहुने सुझाव सरकारलाई दिएको छ। संक्रमण रोकथामका अरु विधिलाई प्रभावकारी बनाइनुपर्ने तर लकडाउनमा जान नहुने सुझाव आफूहरुले प्रधानमन्त्रीलाई दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। शनिबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री…

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो

On

गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। गर्मी मौसम सुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो। नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने…

बैतडीमा भान्जामाथि हतौडा प्रहार गरी हत्या, मामा पक्राउ 

बैतडीमा भान्जामाथि हतौडा प्रहार गरी हत्या, मामा पक्राउ 

On

बैतडीमा सामान्य झोकमा मामाले हतौडा प्रहार गर्दा भान्जाको मृत्यु भएको छ।  जिल्लाको दोगडाकेदार गाउँपालिका  –३ सिलेगाडाका २२ वर्षीया नारायण भुलले १५ वर्षीया भान्जा महेश भुलको टाउकोमा हतौडा प्रहार गरेका हुन्। मामा घर गएका महेशमाथी शनिवार दिउँसो टाउकोमा हतौडा प्रहार गर्दा उनको मृत्यु…

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

On

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलसँग सुझाव मागेको राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले…

नेपालविरूद्ध पहिलो ५ ओभरमा नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै २२ रन बनायो

नेपालविरूद्ध पहिलो ५ ओभरमा नेदरल्यान्ड्सले २ विकेट गुमाउँदै २२ रन बनायो

On

काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्। त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पाहुना टोली नेदरल्यान्ड्सले ५ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनायो। नेपालका लागि सन्दीप लामिछाने र…

इसेवामा जागिर खुल्यो, देशभर २६५ र धनगढीमै २० जना कर्मचारी माग

इसेवामा जागिर खुल्यो, देशभर २६५ र धनगढीमै २० जना कर्मचारी माग

On

भुक्तानी सेवाप्रदायक ईसेवाले कर्मचारी भर्नाको लागि विज्ञापन आव्हान गरेको छ। जसअनुसार २६५ कर्मचारी माग गरिएको छ। देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो। एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित यो ईमेलमा…

डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

डडेल्धुराको स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने

On

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. १, स्याउलेमा ‘एकिकृत पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलहरुको विस्तृत तथ्यांकहरु राख्ने गरी प्रदेशकै पहिलो पर्यटन सूचना केन्द्र स्थापना हुन लागेको हो। अमरगढी नगरपालिका प्रमूख विश्वेश्वर प्रसाद ओझाका अनुसार नगरपालिकाको…

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

कन्चनपुरका कोराना संक्रमितको पुरुषको निधन

On

कन्चनपुरको बेदकोट नगरपालिकाका कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी स्थित सेति प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेदकोट नगरपालिकाका वडा नम्बर १० का ८१ बर्षिय पुरुषको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको…