भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक…
भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ८७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरेनाबाट संक्रमित हुनेको संख्या एक…
काठमाडौंको ट्रमा सेन्टरमा २३ वर्षीया युवतीको पेटबाट ३३ किलोको ट्युमर निकालिएको छ। दुई वर्षअघिसम्म सामान्य अवस्थामा रहेकी सोलुखुम्बुकी २३ वर्षीया छिमी शेर्पाको पेटमा बढ्दै गएको ट्युमर शल्यक्रियाबाट निकालिएको हो। १५ जना विशेषज्ञ डाक्टरले १५ घण्टा लगाएर छिमीको जटिल शल्यक्रिया गरेका हुन्। उक्त…
नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५०…
पुर्व पश्चिम राजमार्गको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन् । उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १…
बैतडीमा भारतबाट फर्केका आठजनामा कोरोना पुष्टि भएको छ। भारतका विभिन्न ठाउँबाट फर्केका नागरिकको झुलाघाट नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो। भारतबाट फर्किएका ३९ जनाका एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो। पुष्टि…
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ कञ्चनपुरको अध्यक्षमा हरि प्रशाद शर्मा चयन भएका छन। युवक संघ कञ्चनपुरको ७ औँ जिल्ला सम्मेलनबाट युवक संघको अध्यक्षमा शर्मा सर्वसम्मतबाट चयन भएका हुन। उपाध्यक्ष गिता नेपाली, सचिव दशरथ सुवेदी, सह सचिव भुपेन्द्र भण्डारी, कोषाध्यक्ष विष्णू…
कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ गते देखी सञ्चालन हुने भएको छ। शुक्रवार कंचनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले २०७८ बैशाख १२ गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। संघको हालै बसेको बैठकले…
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्तावसहित ११ बुँँदे स्वास्थ्य…
नेपालमा एकसिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ । ९ देखि २८ चैतसम्म गरिएको गैँडा गणनाको नतिजा शनिबार सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले यसअघिको गणनामा भन्दा एक सय सातवटा गैँडा बढेको नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । गणनामा चितवन निकुञ्ज, मध्यवर्ती…
सुदूरपश्चिम राजधानी कप फुटबलको उपाधी बिवाईसी तेघरीले जितेको छ। शनिवार भएको फाईनल खेलमा माउन्ट एभरेस्ट मालाखेतीलाई १–० अन्तरले पराजित गर्दै बिवाईसीले उपाधि जितेको हो । बिवाईसीलाई जीत दिलाउन चेतनमान कठायतले निर्णायक गोल गरेका थिए । बिजेता बिवाईसीले नगद ४ लाख सहित ट्रफी…
