जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागी बैतडीबाट एक लाख बढी सहयोग प्राप्त भएको छ। रङ्गशाला निर्माण अभियानका लागि रोजगारीको सिलसिलामा मलेसियामा रहेका नेपालीहरुले १ लाख ३१ हजार बढी सहयोग गरेका हुन्। मेलेसियाको केडा राज्यमा रहेको पानासोनिक सोलार कम्पनीमा कार्यरत…


