महेन्द्रनगरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको भीमदत्त नगरपालिका–२ स्थित भाँसीमा साइकलबाट लडेर सोही नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने होमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुडाबाट…


