दश शैयाको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने भन्दै बैतडीको पञ्चेश्वर गाउँपालिका –४ आम्चोराका स्थानीय आन्दोलित भएका छन्। गाउँपालिकाले १० शैइयाको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैइयाका…


