मंगोलिया : धुलोसहितको आँधी आउँदा मंगोलियामा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार रातिदेखि आएको सो आँधीका कारण अझै ८१ मानिस बेपत्ता छन् । मंगोलियाको आपतकाल व्यवस्थापन विभागका अनुसार ५४८ मानिस बेपत्ता भएकामा ४६७ जना सम्पर्कमा आएका छन् ।…


