आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा…
आइतबार सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा…
बाजुराको खप्तड छेडेदह गाउँपालिमा ‘एक घर एक बैंक खाता’ अभियान सम्पन्न गर्ने नेपालकै पहिलो गाउँपालिका घोषणा भएको छ । हिमालयन बैंकको छेडेदह शाखाको सहकार्यमा उक्त अभियान सम्पन्न भएको हो । पालिकामा ३ हजार २ सय ३४ घरधुरी छन् । सबै परिवारको १…
सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ परेका छन् ईश्वरपुर नगरपालिका-६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् । एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६…
कञ्चनपुरमा सामूहिक बलात्कारमा परेको भनिएकी एक बालिकाले बयान फेरेकी छन्। गत शुक्रबार साँझ जिल्लाको पुनर्वास नगरपालिका– २ मोतिबस्तीमा साझँ सवा ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर अनुशन्धान थालेको थियो।…
चौलानी नदीमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की मृत फेला परेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भँगालोमा कार्की मृत फेला परेको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज नरेन्द्र धामीले जानकारी दिए। रमेशको कसरी मृत्यु भयो भने यकिन हुन सकेको…
कञ्चनपुरको लालझाडी गाँउपालिकामा गौशाला निर्माण हुने भएको छ । सारथी श्रृजनशील समाज नेपालले लालझाडी गाँउपालिका ३ बल्मीमा गौशाला निर्माण गरिने भएको हो । शिवरात्रीको अवसरमा सारथी सृजनशील समाजले तीन दिने मेला आयोजना गरेको थियो ।सारथी श्रृजनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशीले ग्लोबल…
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड(१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो ।यस पटक एन्फाले नयाँ संरचनामा…
गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरमा रहेको गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको शनिवार १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्षका अध्यक्ष तेज महराको…
मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा १ घण्टा चक्काजाम गरिएको छ । स्थानियका अनुसार गत कार्तिक ५ गते बलात्कृत भएकी १३ वर्षिया बालिकाको न्यायको माग गर्दै चक्काजाम गरिएको हो । बलात्कार आरोपमा पक्राउ परेका व्यक्तिमाथी अहिलेसम्म पनि कारबाही हुन…
कञ्चनपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइएको छ। जिल्लाको सुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ को आयोजनामा सिसैयामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइएको हो। स्थानीय सरकार ऐन कार्यविधि अनुरूप ४५ प्रतिशत लक्षित वर्गमा विनियोजन गरिनुपर्ने प्रावधान अनुसार वडा…
