डोटीमा जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ। आगो निभाउने क्रममा जलेर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ बयरकोटका ६५ वर्षीय लक्षुवा भुलको मृत्यु हो। सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते…


