स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ। अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने…
स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ। अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने…
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ठूला राजनीतिक दलहरुमा अझै पनि नश्लीय सोच र चिन्तन हाबी भएकै कारण जनजाति आदिवासीले अधिकार पाउन नसकेको बताएका छन्। सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ठूला पार्टीकै कारण देश विश्वका गरिब देशहरुको सूचीबाट…
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । यसपकट हवाइ इन्धनको पनि मूल्य बढेको छ । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँको…
महेन्द्रनगरमा अबैध काठसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–७ हल्दुखालका २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंह रहेको छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका…
बैतडीमा एक चितुवा मृत अवस्थामा फेला परेको छ।जिल्लाको सुर्नया गाउँपालिका–३ बगजेवलामा ६ फिट लम्बाई र २ फिट उचाईको चितुवा मृत फेला परेको हो। डिभिजन वन बैतडीका अधिकृत केशव पराजुलीले सड्न थालेकाले चितुवा ४–५ दिन अगाडि मरेको हुन सक्ने बताए। कुनै जनावरसँग लडाई हुदा…
निजी क्षेत्रको लगानीमा निर्माण भईरहेको सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा जलविधुत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बझाङको बुङ्गल नगरपालिकामा निर्माणाधिन ६५ मेघावाट क्षमताको कालङ्गा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माण सकिएको छ । झण्डै १० अर्व लागत अनुमान गरिएको आयोजनाको ३८।४६…
महेन्द्रनगर १६, फागुन–कञ्चनपुरमा एक महिला वडा सदस्यले दलित भएकै कारण वर्षेनी वडा अध्यक्षको हप्काइ सहनु परेको छ । जिल्लाको सुक्लाफाँटा नगरपालिका – १ की दलित महिला वडा सदस्य सन्तोला कामी माथि वर्षेनी वडा अध्यक्ष हरिस बहादुर विष्टले हेपाहा व्यवहार गर्दे आएको गुनासो…
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ। डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो। डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका…
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए । “कैदीबन्दी बढी हुँदा बसोवास र सुरक्षाका…
कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो। बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएर गम्भीर घाइते भएका छेलालको उपचारको क्रममा शनिवार साझ धनगढीमा मृत्यु भएको…
