केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो। बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो। आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…
केही दिन यता नेपाली बजारमा सुनको मुल्य घटेको छ। आज प्रतितोला १ हजार रुपैयाँले घटेको हो। बिहीबार पनि सुन ६ सय रुपैयाँले घटेको थियो। आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।…
महेन्द्रनगरमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिका वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन्। गोप्य सूचनाका आधारमा बिहिबार साँझ दुवै जनालाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जानकारी दिएको…
दार्चुलामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी २२ वर्षीय पान बहादुर ठगुन्नालाई महिलामाथि अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। सोही ठाउँकी २१ वर्षीया महिलाको उजुरीको आधारमा ठगुन्नालाई…
कैलालीमा ४ वर्षिया बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना कारागार चलान गरिएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका – ९ घुईयाघाटकी ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा गत पुसमा पक्राउ परेका भारतको उत्तर प्रदेशका १९ वर्षीय रविकुमार कोरी कारागार चलान भएको प्रहरीले…
आज ७१ औँ प्रजातन्त्र दिवश मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले पनि ७१ औ प्रजातन्त्र दिवशको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट झाकी सहितको ¥याली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर सरकारले दिवसको औपचारिक कार्यक्रम…
अघिल्लो वर्ष जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भारतीय सेनासँग भएको संघर्षमा आफ्ना पाँच अधिकारी र सैनिक मारिएको चीनले पहिलो पटक स्विकार गरेको छ। चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको आधिकारिक पत्रिका पिएलए डेलीलाई उद्धृत गर्दै चीनले पहिलो पटक आफ्नो सम्प्रभुता रक्षाका…
दुई महिनादेखि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको प्रतिनिधिसभा विघटन विरूद्धको मुद्दामा आज एमीकस क्युरी (अदालतको सहयोगी) को बहस सकिँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सकिन लागेको हो। बहस सुरू भएको…
रामेछापको मन्थली नगरपालिका वडा नं–१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । मन्थली नगरपालिका वडा नं–४ सालुबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ ख २८५७ नम्वरको यात्रुबाहक बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान…
जिल्ला प्रहरी कार्यलय डोटीले गत माघ १४ गते अवैध भनिएको सुन र नगद बरामद गरेपनि अझै सार्वजनिक गर्न सकेको छैन। डोटी प्रहरीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुनसहित १७ लाख ४७ हजार नगद बरामदसंगै दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ…
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गरिन लागिएको हो। यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएका थिए।…
