आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको थियो ।…
आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको थियो ।…
सोमवार धनगढीमा हुने विरोध सभाको तयारी पुरा भएको नेपाली काँग्रेस कैलाली शाखाले जनाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गदै विरोध सभाको तयारी पुरा भएको जानकारी दिइएको हो। दसैँ तिहार पछि सरकार विरुद्ध विरोधका कार्यक्रम अगाडी बढाउने पूर्ण रणनीति अनुसार सोमबार कैलालीमा…
फाइल। कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र पूर्ण खोप नगरपालिकालाई…
कञ्चनपुरमा वृद्ध आश्रमका लागी भन्दै प्रहरीको बर्दिलगाएर रकम असुल्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका बनखेत स्थित वृद्ध आश्रमकी सञ्चालिका शारदा चन्दले खटाएको बताउँदै जथाभाबी रूपमा रकम असुली गरिरहेको पाइएपछि भीमदत्तनगरपालिका –१० का सुरेन्द्र खत्रीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो।…
कैलालीमा सम्पन्न निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिताको उपाधि कैलारी गाउँपालिकाले हात पारेको छ। धनगढी उपमहानगरपालिका – १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता २०७७ को च्याम्पियन कैलारी गाउँपालिका टिम बनेको हो। सनिवार सम्पन्न भएको फाइनल…
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौं बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। मङ्सिर २१…
प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रथम दिन भएका खेलामा अछाम र डडेल्धुराले विजयी सुरुवात गरेका छन्। हेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको छ। अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७…
कैलालीको धनगढी उप–महानगरपालिकाका दुई स्थानबाट सव–डिभिजन वन कार्यालय फुलवारीले सालका गोलीया बरामद गरेको छ। शुक्रबार भारताल साझेदारी वन व्यवस्थापन समिति र सब–डिभिजन वन कार्यालय फुलवारीको सयुक्त टोलीले उपमहानगरपालिका– १५ को उर्मा र वडा नम्बर–१६ को ब्युसाबाट सालका गोलीया बरामद गरेको हो। उर्माको…
संघीय गणतन्त्र स्थापनाको दशक पछि राजावादीहरुले मुलूकभर पुनः राजसंस्था स्थापनार्थ हेतु आन्दोलन थालेका बेला शनिबार बेलौरीमा पनि ¥यालि निकाल्ने तयारी गरीएको छ। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार राजावादी समर्थकहरूले मोटरसाईकल ¥याली गर्ने भएका हुन्। शुक्रबार सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले…
कञ्चनपुरमा एक वडा अध्यक्षले मोटरसाइकल घरबाटै गायब भएको भन्दै प्रहरीमा प्रहरीमा जाहेर गरेका छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका –२ का वडा अध्यक्ष प्रेमराज खातिले मध्यरातमा घरबाटै मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा जाहेर गरेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज प्रहरी…
