सहकारी काण्डमा मुछिएका गृहमन्त्री लामिछाने माथि छानबिन हुनुपर्छ  ः काँग्रेस नेता लेखक

सहकारी काण्डमा मुछिएका गृहमन्त्री लामिछाने माथि छानबिन हुनुपर्छ ः काँग्रेस नेता लेखक

On

सुवर्ण प्रशाद जोशी कञ्चनपुर । नेपाली काँग्रेस नेता एव संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाएका छन । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछाने एकपछि…

चितुवाको आक्रमणमा परेर घाईतेको उपचारका लागि भगवती सामुदायिक वनद्वारा उपचार खर्च 

On

कञ्चनपुर । चितुवाको आक्रमणमा परेर घाईते भएका शुक्लाफाँटा नगरका स्थानीय रबिन्द्र सिह धामीको उपचारका लागि एक सामुदायिक वनले आर्थिक सहयोग गरेको छ । शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा रहेको भगवती सामुदायिक वन उपभोक्ता समुहले चितुवाको आक्रमणमा परेर घाईते भएका रबिन्द्र सिह धामीको उपचारका…

खाद्य र बाल संगठनको जमिनमा बस्दै आएका व्यवसायी आफै हट्न थाले

खाद्य र बाल संगठनको जमिनमा बस्दै आएका व्यवसायी आफै हट्न थाले

On

कञ्चनपुर । कञ्चनपुर स्थित खाद्य र बाल संगठनको सरकारी जमिनमा बस्दै आएका स्थानीय व्यवसायी आफै हट्न थालेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित नेपाल बाल संगठन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा बस्दै आएका स्थानीय व्यवसायी आफै हट्न थालेका…

बेदकोटको सिद्धनाथ विद्यालयद्वारा विपन्न जेहेन्दार विद्यार्थीलाई पोषाक र शैक्षिक समाग्री

बेदकोटको सिद्धनाथ विद्यालयद्वारा विपन्न जेहेन्दार विद्यार्थीलाई पोषाक र शैक्षिक समाग्री

On

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयले जेहेन्दार विपन्न विद्यार्थीलाई पोषाक तथा शैक्षिक समाग्री वितरण गरेको छ । बेदकोट नगरपालिका १ हात्तीथला स्थित सिद्धनाथ आधारभूत विद्यालयले जेहेन्दार विपन्न विद्यार्थीलाई पोषाक तथा शैक्षिक समाग्री वितरण गरेको हो । शनिबार विद्यालयले अभिभावक भेला गर्दै नव…

सांसद दिपक सिहलाई जन्मभूमि दार्चुलाको माया ः दार्चुला सदरमुकामदेखि तिङरसम्मसम्म सडक बनाउन आब्हान

सांसद दिपक सिहलाई जन्मभूमि दार्चुलाको माया ः दार्चुला सदरमुकामदेखि तिङरसम्मसम्म सडक बनाउन आब्हान

On

कञ्चनपुर । प्रतिनिधी सभा सदस्य एव राप्रपा संसद दिपक बहादुर सिहले आफ्नो जन्मभूमि दार्चुलाप्रति अधाग माया प्रकट गरेका छन । सघीय संसदको पूर्वाधार विकास समितिका सभापति समेत रहेका संसद सिहले आफ्नो जन्मभूमि दार्चुलाप्रति अधाग माया प्रकट गरेका हुन । पूर्वाधार विकास समितिको…

अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको अध्यक्षमा जोशी

On

  कल्पना साउद अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको अध्यक्षमा हरि प्रशाद जोशी चयन भएका छन । अमर शहिद भीमदत्त पन्त स्मृति प्रष्ठिानको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको २३ औं बार्षिक साधारणसभा तथा चौथो केन्द्रीय अधिवेशनबाट जोशी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।…

कञ्चनपुरको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु

कञ्चनपुरको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु

On

कृष्ण नेपाली महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको माेडर्न मन्टेश्वरी स्कुलमा याेग शिक्षा सुरु भएको छ । कञ्चनपुरकाे भि न पा २ उल्टाखामकाे माेडर्न मन्टेश्वरी बाल विद्यालयले याेग शिक्षा सुरु गरेकाे हाे। विद्यालयमा विद्यार्थीकाे चौतर्फी विकासका लागि र गुणस्तरीय शिक्षाका स्वास्थ्यका याेग…

काठ कटानी अनियमिता ः डिभिजन वन कञ्चनपुरका प्रमुख कडेल सहित तीन जना बिरुद्ध अख्तियारमा उजुरी

काठ कटानी अनियमिता ः डिभिजन वन कञ्चनपुरका प्रमुख कडेल सहित तीन जना बिरुद्ध अख्तियारमा उजुरी

On

कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ । मिलोमतोमा काठ कटानीमा अनियमितता भएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कडेल सहित सव डिभिजन वन…

बैजनाथका प्रद्यानाध्यापक पुष्पमणी जोशीका ६० दिनमा ३० काम 

बैजनाथका प्रद्यानाध्यापक पुष्पमणी जोशीका ६० दिनमा ३० काम 

On

कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका छन । भीमदत्त नगरपालिका १४ बनकट्टीका बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका हुन । शिक्षक जोशीले उक्त विद्यालयको गत फागुन दोस्रो…

युवा निर्माण व्यवसायी चन्द सम्मानित 

युवा निर्माण व्यवसायी चन्द सम्मानित 

On

कञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायीलाई वडा कार्यालयले सम्मान गरेको छ । बेदकोट नगरपालिकाले युवा निर्माण व्यवसायी सुर्य बहादुर चन्दलाई सम्मान गरेको हो । दोगडाभूमिराज कन्सक्ट्रक्सनका प्रतिनिधी चन्दले समय अवागै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको भन्दै प्रमाण पत्र दोसल्ला ओढाएर…