रित्तो हात फर्केको छु (कविता)
Onदिलको पूजा गर्ने सके पूजारी नै हुन्थे आज तिम्रो साथ पा’को भए चन्द्रमा नै छुन्थे आज विश्वास भए तिमी माथि राम्रै खबर सुन्थे आज तिम्रो सहरा पा ’को भए एक्लै किन रून्थे आज दुस्ख-सुख पोख्थे तिमी नजिक आउछौँ भने रमाउँथे म एकैछिन…





