आज विश्व रेडक्रस दिवस, हेनरी ड्युनाको सम्झना गरिँदै
Onबैशाख २५, २०७८ –आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ । नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन । कोरोना सङ्क्रमण भएका देशहरुमा भने…










