शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्दै पौष ५ गतेसम्म वडा नम्बर ५ सिल
Onकञ्चनपुर ,मंसिर, २८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । शुक्लाफाँटा नगरपालिका वडा नं.५ को बिभिन्न सार्वजनिक स्थानहरुमा सिल गरिएको छ । आज वार्ड कार्यालयले एक सूचना प्रकाशित गरेर वनसमिति बजार , गर्जमुनी, खजुवा, बैसखा र राजमार्ग क्षेत्र आसपास…









