मृत्यु, भय, त्रास र एक सत्य
Onदिनेश नागारी, यो संसारमा धेरै मानिसहरू एकै दिन जन्मिरहेका छन र मृत्यवरण पनि गरिरहेका छन । जन्मँदादेखि नै मृत्युको छायाँ प्राणीसङ्गै हुर्किरहेको हुन्छ ।कुनै प्राणी वा जीवको अन्त्य हुनु,संसारबाट भौतिकरुपमा समाप्त हुनु वा जिउँदो नहुनुलाई मृत्यु भनिन्छ । यो एक अविचलित र…






