गौरा पर्व मनाउन घर फर्किदै सुदुर पहाडका नेपाली ।
Onदिपकराज भट्ट् , डडेल्धुरा भागेश्वर सुदुरपशिचमेलिहरुको महान चाड गौरा पर्व मनाउन रोजगारीका लागि बाहिर गएका र पहाडबाट बसाई सरेर तराइ झरेका पनि गौरा मान्न घर फर्किएका छन । सुनसान हुने गाउँमा गौराको लागि चलपहल सुरु हुन थालेको छ । गाउँका चोक चौराहमा यातायातका साधन…