
अखिल क्रान्तिकारीद्धारा मुख्यमन्त्री कप राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेजको माग
Onकञ्चनपुर माघ ,१३ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट रहेको क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगिताको प्रवेश शुल्क खारेज नभएको भन्दै प्रवेशद्वारमा कालो ब्यानर लगाएर बिरोध जनाएको छ । ती दुबै…