
“स्ववियुको जन्म,समिक्षा,परिपाटी र क्रान्तिकारी विध्यार्थी संगठनको सपना ”
Onभुमिका :-विद्यार्थी आन्दोलनका आरोह अबरोहका धेरै कथा ब्यथाहरु छन्। त्यो गौरवान्वित इतिहासको खोज,अनुसन्धान गरि विकास र रक्षा गर्नका लागि आजका हरेक विद्यार्थीहरुको भुमिका उत्तिकै महत्त्वपूर्ण र आवश्यक छ। यतिबेला स्ववियुको चर्चा निकै चलिरहेको छ। कतिपय बिश्वविद्यालय,क्याम्पस कलेजहरुमा अध्यनरत विद्यार्थीहरुलाई स्ववियु भनेको के…