टेकेन्द्र प्रशाद भट्ट जिताउन एमालेका कार्यकर्ता सहित युवाहरु माओवादीमा ओईरिए एमाले कार्यकर्ता भन्छन, ‘पाटीले राजावादीसंग साँठगाँठ गरेपछि कम्युनिष्ट आन्दोलन जोगाउन माओवादीतिर आए
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टलाई जिताउनका लागि भीमदत्त नगरपालिका क्षेत्रबाट एमाले नेता कार्यकर्ता सहित दर्जनौँ युवाहरु माओवादी केन्द्र प्रवेस गरेका छन । भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न वडाहरुबाट एमाले, समाजवादी सहित स्वतन्त्र युवा माओवादी…









