समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मा समानुपातिक उम्मेदवार
Onखडक बहादुर कोली कञ्चनपुर । समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मालाई नेकपा एमालेले समानुपातिक उम्मेदवार अघि सारेको छ । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि विश्वकर्मालाई कञ्चनपुरबाट प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार अघि सारेको हो । समाजिक अभियन्त विकले…










