एमाले कार्यकर्ता भन्छन, ‘राजावादी जिताउँनु भन्दा, संघर्षशिल गरिबका छोरा टेकेन्द्र भट्ट जिताउँछौँ’
Onकञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा सत्ता गठबन्धन दल(काँग्रेस–माओवादी) र विपक्षी गठबन्धन दल नेकपा एमाले र राप्रपाविच गठबन्धन भएको छ । सत्ता गठबन्धनबाट क्षेत्र ३संघ तर्फ काँग्रेस केन्द्रीय सदस्य पुर्वमन्त्री रमेश लेखक, ३(क) माओवादी केन्द्रीय सदस्य एव संविधान सभा सदस्य टेकेन्द्र प्रशाद…









