क्षेत्र ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जनताको साथ
Onकञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र ३ ले चुनाव प्रचार प्रसार तिव्र पारेको छ । गठबन्धनले क्षेत्र ३ का विभिन्न वडा बस्ती गाँउघरहरुमा घरदैलो तथा भेटघाट तिव्र पारेका छ…









