बैतडीमा पूर्ण खोप लगाएका एकजनाको मृत्यु
Onकोरोना भाइरसविरुद्धका दुबै डोज खोप लगाएका दशरथचन्द नगरपालिका–१ गुरुखोलाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। ती पुरुषको शुक्रबार राति साढे नौ बजे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो। बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्ला…











