राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो
Onकाठमाडौँ,१४ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक ९सूचना प्रविधिसम्म०का लागि आवेदन खुला गरिएको छ…











