सुदूरपश्चिमका ५६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन
Onनेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। उनका अनुसार ९ स्थानीय तहका ९२…











