बाढीपीडितलाई सहयोग गर्न माधव नेपालको निर्देशन
Onमहेन्द्रनगर । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बाढीपीडित जनतालाई सहयोग गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बिहिबार महेन्द्रनगर स्थित पार्टी कार्यालयको उद्धघाटन गर्दे कञ्चनपुरमा गत साता परेको अविरल वर्षाे पछिको बाढीले…











