मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

On

मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्। २४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४…

कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए

कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए

On

कञ्चनपुरमा थप एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा स्थानियतह सहित सिमानाका र महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको हो। महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकामा ३७ जना,…

सुदूरपश्चिममा १८६ औलो रोगी फेला

सुदूरपश्चिममा १८६ औलो रोगी फेला

On

सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो। निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका…

कैलाली प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना

कैलाली प्रहरी हिरासतमा रहेका २० जना थुनुवामा कोरोना

On

महेन्द्रनगर–जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि भएको छ। आइतबार कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएकोमा मंगलबार परिक्षण रिपोर्ट आएको हो। जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुमा कोरोनाको शंका देखिएपछि ६२ जनाको परिक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको…

महाकाली अस्पतालको प्रयोगशालामा थप ४९ जनामा संक्रमण पुष्टि

महाकाली अस्पतालको प्रयोगशालामा थप ४९ जनामा संक्रमण पुष्टि

On

महाकाली अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४९ जनाको पिसीआर परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी नरेन्द्र प्रसाद भट्टले जानकारी दिए। त्यस्तै ३२ जनाको एन्टीजोन परिक्षणका क्रममा १३ जनामा पोजेटीभ…

महाकाली अस्पतालमा ७ भेन्टिलेटर थन्किए, बिरामीलाई अन्यन्त्र रेफर गर्नुपर्ने बाध्यता

महाकाली अस्पतालमा ७ भेन्टिलेटर थन्किए, बिरामीलाई अन्यन्त्र रेफर गर्नुपर्ने बाध्यता

On

कञ्चनपुरको महाकाली अस्पतालमा ७ भेन्टिलेटर मेसिन थन्किएका छन्। अस्पतालमा रहेका १३ भेन्टिलेटर मध्ये ३ वटा चल्न नसक्ने अवस्थामा छन् भने अहिले ६ वटा मात्रै सञ्चालनमा रहेका हुन्।  जनशक्ति अभावमा भेन्टिलेटर मेसिन प्रयोगमा ल्याउन नसकिएको महाकाली अस्पतालका मेसु डा. हरि कुमार श्रेष्ठले जानकारी…

महेन्द्रनगरमा मास्क नलगाउने ३९ जना कार्वाहीमा

महेन्द्रनगरमा मास्क नलगाउने ३९ जना कार्वाहीमा

On

महेन्द्रनगरमा मास्क नलगाइ यात्रा गर्ने ३९ जना कार्वाहीमा परेका छन्। महेन्द्रनगर बजार क्षेत्र तथा भासीमा वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीको कमाण्डमा खटिएको प्रहरीको टोलीले ३९ जना सवारी साधनमा सवार यात्रुहरुलाई मास्क वितरण गर्दे रु ५० का दरले…

डोटीको तेछाडा गाउँका एकको मृत्यु, गाउँ नै सिल

डोटीको तेछाडा गाउँका एकको मृत्यु, गाउँ नै सिल

On

डोटीको शिखर नगरपालिका–१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो। वडाअध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरीत विज्ञप्ति प्रकाशित गरी…

भारतबाट फर्किएका संक्रमित पुरुषको महाकाली अस्पतालमा मृत्यु

भारतबाट फर्किएका संक्रमित पुरुषको महाकाली अस्पतालमा मृत्यु

On

महाकाली अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाले जानकारी दिए। श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। भारतबाट फर्किएका उनमा भारतमै…

कैलालीमा लकडाउन हुदै

कैलालीमा लकडाउन हुदै

On

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कैलालीमा एक हप्ताको लागि निषेधाज्ञा (लकडाउन) गरिने भएको छ। जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले १६ गते देखी एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला…