बेलौरीमा स्वरुमबाटै मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ
Onमहेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा स्वरुमबाटै तिन पल्सल बाइक चोरी गर्ने तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती बेलौरी बजार स्थित डि.डी. अटो मोवाइल स्वरुममा तोडफोड गरि ‘पल्सर २ ०० सिसी एकथान र पल्सर १५० सिसि दुईथान’ मोटरसाइकल चोरी गर्ने तिन…











