थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
Onपछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २३२१ र एन्टिजेन विधिबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप २१२६ जना कोरोना संक्रमण मुक्त…











