एमसीसी सम्झौता खारेज गर्न माग गर्दै क्रान्तिकारी माओवादीद्वारा नवलपरासीमा प्रर्दशन
Onपुष्पा गिरी नवलपरासी १९ साउन : मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा बर्दघाटमा राष्ट्रघात – जनघात– महङगी र भष्ट्राचारको बिरुद्धमा प्रर्दशन गरिएको छ । भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र…











