थप २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित थपिए
Onकोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा थप २०३ जनाको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ पुगेको छ। यो संख्या कोरोनाको उद्गम मुलुक…











