सुदूरपश्चिमका ३१ जनामा कोरोना पुष्टि
Onसेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको पिसीआर परिक्षणमा कञ्चनपुरका २ जना सहित सुदूरपश्चिमका ३१ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बेदकोट नगरपालिकाका र कृष्णपुर नगरपालिकाका १–१…










