बैतडीमा न्याय माग्दै घण्टी जुलुस

बैतडीमा न्याय माग्दै घण्टी जुलुस

On

बैतडीकी भागरथीलाई न्याय दिनुपर्ने भन्दै विद्यार्थी र अधिकारकर्मीहरुले घण्टी जुलुस प्रर्दशन गरेका छन्। भागरथीले अध्ययन गरेको विद्यालय सनातन धर्म मावि खोचलेकका विद्यार्थी, युवा र महिला अधिकारकर्मीले सोमबार जुलुस प्रर्दशन गरेको युवा अभियान्ता भुवन कार्कीले जानकारी दिए। भागरथीका हत्यारा पहिचानमा ढिलाई हुँदै जाँदा…

‘श्रीपञ्चमी’ पर्व मनाइँदै

‘श्रीपञ्चमी’ पर्व मनाइँदै

On

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र…

मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

On

कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन्। कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १५ का जोहारीलाल चौधरीको मोटरसाइकल चोरी गर्ने चोरी गर्ने कृष्णपुरका २१ वर्षिय जयराम राना पक्राउ परेका हुन्। कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार जिल्लाकोे…

मझगाउँ विमान स्थल सञ्चालन गर्न सम्झौता

मझगाउँ विमान स्थल सञ्चालन गर्न सम्झौता

On

कंचनपुरको मझगाउ बिमान्स्थल सञ्चालन गर्न नागरिक उड्डयन मन्त्रालयमा सम्झौता गरिएको छ। सोमबार नागरिक उड्डयन मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधाराचादनी नगरपालिका बिच बिमानस्थल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। बिमान स्थल विस्तार तथा सञ्चालनका लागि खर्चको ५० प्रतिशत नागरिक…

संसद विघटन अलोकतान्त्रिक कदम : नेता लेखक

संसद विघटन अलोकतान्त्रिक कदम : नेता लेखक

On

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएका छन्। नेपाली कांग्रेस बैतडीले सदरमुकाम गोठलापानीमा संसद विघटनको विरोधमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता लेखकले संसद विघटन सर्वसत्तावादी चिन्तनबाट भएको बताए। उनले भने–‘संसद विघटन संविधान…

महेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ

महेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ

On

महेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाका बलराम राना रहेका छन्। रानाको घरबाट ४ सय मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। रानालाई हिरासतमा राखेर…

चौलानीका पूर्व शिक्षक भण्डारीमाथि कुटपिटमा संलग्न लाई कार्वाहीको माग

चौलानीका पूर्व शिक्षक भण्डारीमाथि कुटपिटमा संलग्न लाई कार्वाहीको माग

On

संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरका उपाध्यक्ष नरेन्द्र सिह भण्डारीमाथि भएको साङ्घातिक आक्रमणमा संलग्नलाई इस्टुले कारबाहीको माग गरेको छ। आइतबार (हिजो) सामान्य भेटघाटका लागी भन्दै बोलाएका चौलानी टेक्निकल इन्सीच्इुटका संस्थापक ललित सिंह साउदले भण्डारीमाथि गरिएको कुटपिट अमानवीय घटना घटेकाले हदै सम्मको कारबाहीका लागी…

दार्चुलामा जंगली बँदेलको आक्रमणबाट तीन जना घाइते

दार्चुलामा जंगली बँदेलको आक्रमणबाट तीन जना घाइते

On

दार्चुलामा जंगली बँदेलको आक्रमण बाट तीन जना घाइते भएका छन्। सोमबार बिहान जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन्। बँदेलको आक्रमण बाटस्थानीय १६ बर्षीय गोविन्द धामी, ७५ बर्षीया धौली धामी र अन्दाजी २० बर्षीय अनिल धामी घाइते…

भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण

भूमिसम्बन्धी आयोग डोटीका पदाधिकारीद्वारा पदभार ग्रहण

On

भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीका पदाधिकारीले आज पदभार ग्रहण गरेका छन्। आयोगका अध्यक्ष गणेशबहादुर विष्ट, बिज्ञ झलकबहादुर पाली तथा सदस्य देशरत्न डागीले पदभार गर्नु ग्रहण भएको हो । अध्यक्ष विष्टले भूमिसम्बन्धी समस्या समाधानका लागि आफुहरुको प्रमुख दायित्व भएको बताए । उनले भने,…

ओली सरकार गठन भएको तीन वर्ष पूरा, ‘चमत्कारपूर्ण’ काम गरेको दावी

ओली सरकार गठन भएको तीन वर्ष पूरा, ‘चमत्कारपूर्ण’ काम गरेको दावी

On

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरणपछि भएको निर्वाचनमा करिब दुई तिहाइ मत प्राप्त भएसँगै राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन…