पुनर्वासका वडा सदस्य गुरुङको निधन

पुनर्वासका वडा सदस्य गुरुङको निधन

On

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन भएको छ। उनी दुई साताअघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएका थिए। गुरुङको शुक्रबार उपचारका क्रममा…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

On

मुलूकभर गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।…

कैलालीको मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच सुरु

कैलालीको मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेकजाँच सुरु

On

कैलालीको गोदावरी नगरपालिका स्थीत मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेक जाँच सुरु गरीएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय  सहयोग, सेती प्रादेशिक अस्पताल र मालाखेती अस्पतालको साझेदारीमा सेती प्रादेशिक अस्पतालमा कार्यरत रहेका विशेषज्ञ डाक्टरहरूले मासिक रूपमा मालाखेती अस्पतालमै आएर सेवा सुरु गरेको हो। सामान्य…

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

सरकारको ज्यादती विरुद्ध नेपाल बन्दको घोषणा

On

विद्रोही नेपाल कम्युनिस्ट पार्टीले ओली सरकारको ज्यादती र दमनविरुद्ध माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ’कञ्चन’ को गिरफ्तारीविरुद्ध यही माघ १० गते नेपाल बन्द घोषणा गरेको हो। नेकपाका महासचिव विप्लवले…

बैतडीमा योगाअभ्यास सुरु

बैतडीमा योगाअभ्यास सुरु

On

बैतडीमा एक सातासम्मका लागी योगाअभ्यास सुरु गरिएको छ। बिरेन्द्र माध्यमिक बिद्यालय साहीलेक बैतडीको प्राङ्गणमा योगाअभ्यास कक्षा आजदेखि सुरु गरिएको हो। बिश्व योग दिवसको अवसर पारि हिजोदेखि १हप्तासम्म योगाअभ्यास गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए। योगगुरु कञ्चन ठगुन्नाले योगअभ्यासको प्रशिक्षण गरिरहनुभएको…

डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी

डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी

On

डडेल्धुराको अमरगढी नगरपालिका–९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव छ। स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा बिरामीहरूलाई समस्या भएको छ।स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नु परेको छ। खानेपानीको…

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

बैतडीका बलात्कार आरोपित कञ्चनपुरबाट पक्राउ

On

बैतडीकी एक किशोरीमाथि बलात्कारका आरोपित कञ्चनपुरबाट पक्राउ परेका छन्।  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १७ वर्षीया एक किशोरी माथि बलात्कारका आरोपित वडा नम्बर ४ का धर्मेन्द्र चन्दलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।  किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका चन्दलाई पक्राउ गरी बैतडी पठाएको प्रहरी…

कञ्चनपुरमा मोटरसाइकल एक आपसमा टोकिँदा २ जनाको मृत्यु , २ जना घाइते

कञ्चनपुरमा मोटरसाइकल एक आपसमा टोकिँदा २ जनाको मृत्यु , २ जना घाइते

On

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत आम्खैयामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको…

कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ

कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ

On

कैलालीमा लागूऔषध सहित पाँच जना पक्राउ परेको छ। जिल्लाको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६…

माघे संक्रान्ती अर्थात नरहरी

माघे संक्रान्ती अर्थात नरहरी

On

धनदेव जोशी बैतडी : नेपाल बहुधार्मिक,बहुजातीय लगायत बहुसाँस्कृतिक राष्ट्रको रुपमा चिनिन्छ ।धार्मिक विविधतालाई अँगाल्ने यो मुलुक १२५ भन्दा बढी जातजातिको फुलबारी बनेको छ । विश्वको सर्वोच्च शिखर हिमालयदेखि पहाड हुँदै तराईको समथर भूभागसम्म फैलिएका अनेकन संस्कृतिले कसको मन लोभ्याउदैन र!विगतमा हिन्दु राष्ट्र…