सुदूरपश्चिमका नौ वटैजिल्लामा नेपाल समुहको छुट्टै संरचना
Onनेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिमका नौवटै जिल्लामा छुट्टै पार्टी संरचना बनाएको छ। चैत २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठकले जिल्लामा पार्टीको नेतृत्व चयन गरेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। कञ्चनपुर जिल्ला अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा…










