डोटीमा घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान सहित ४ जना हिरासतमा
Onडोटीमा श्रीमतीको हत्या अभियोगमा श्रीमान सहित ४ जनालाई थुनामा राख्न अदातले आदेश दिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा जिल्ला अदालत डोटीले मृतकका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई…










