सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी २१ गतेदेखि
Onराजधानी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण कैलालीको अत्तरीयामा यही चैत्र २१ गते देखी सुरु हुने भएको छ। पिएफए स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने आयोजकले जानकारी दिएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र…











